नेपाल उद्योग वाणिज्य महासंघको यही चैत्र २८ र २९ तोकिएको महाधिवेशनमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार (हिजो) दिउँसो एक कार्यक्रम गरी उनले आफ्नो उम्मेद्वारी घोषणा गर्दै महासंघको गरिमालाई थप उचाइ प्रदान गर्न सक्दो योगदान गर्ने बताए । उनले भने, ‘हामी उद्योगी–व्यवसायीको छाता संस्थालाई थप…