नेपालमा भारतलाई यसरी टप्यो चीनले

पछिल्लो समयमा निरन्तर रुपमा नेपालमा प्रभाव बढाईरहेको चीनले प्रत्यक्ष विदेशी लगानीमा भारतलाई दोस्रोपटक उछिनेको छ ।उद्योग विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कुल वाह्य लगानीको झण्डै ५८ प्रतिशत हिस्सा चीनले ओगटेको छ । यस अवधीमा चीनबाट नेपालले ८.०८ विलियन अमेरिकी डलर लगानी प्राप्त गरेको छ जुन यस अवधीमा प्राप्त कुल लगानीको ५८ प्रतिशत…

Logo