‘नाडा ईभी एक्स्पो’को दोस्रो दिनः अवलोकनका लागि आउनेको भिड

आज ‘नाडा ईभी एक्स्पो’को दोस्रो दिन । नेपालको इतिहासमै पहिलोपटक नाडा अटोमोवाईल्स एसोसिएसको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा चलिरहेको ईभी एक्स्पोमा अवलोकनका लागि आउनेको भिड बढ्दो छ ।   नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ। तर नाडा ईभी एक्स्पो भने पहिलो पटक भएको हो। एक्स्पोमा ५१ वटा स्टल रहेका छन् । जसमा…

Logo