निजगढमा विमानस्थल बनाउन उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीले बुझे प्रतिवेदन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।  आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक बीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।  सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल…

Logo