स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर  र राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तैयारी गरेको युपीआई  नेपाल क्यूआरबिच अन्तर आवद्धताको लागि सम्झौता भएको छ । सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धताको लागिराष्ट्र बैंकले दिएको निर्देशन अनुरुप यो सम्झौता…

Logo