टीभीएस मोटर कम्पनीले नयाँ स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । कनेक्टेड मोबिलिटीको क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल टीभीएसले सबैभन्दा पहिला नयाँ भ्वाइस–असिस्ट फिचरयुक्त एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याट्फर्म…