बिन्दु हार्डवेयर एण्ड सेनेटरीले मनायो ३०औं वार्षिकोत्सव

नेपालको सबैभन्दा ठूलो टाइल्स र सेनेटरी शोरुम ’बिन्दु हार्डवेयर एण्ड सेनेटरी’ ले ३० औं वर्षको वार्षिकोत्सव मनाएको छ ।  उक्त वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक प्रेम श्रेष्ठलाई सम्मान गरिएको थियो । कोटेश्वरको मेगा बैंक नजिक रहेको यो शोरुम घर निर्माणसँग सम्बन्धित सोमेनी, कोह्लर, जाक्वर, इलिजेन्ट, निट्को, हाफल, मार्वल सीपीभीसी, नेपाटप जस्ता स्तरिय ब्रान्डका  सामानहरुको थोक बिक्रेता…

Logo