मनपरी गाडीभाडा नियन्त्रणमा गम्भीर बन्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले सार्वजनिक सवारीमा यात्रुहरुसँग मनलाग्दी भाडा असुल भइरहेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो । सभापति कल्याणीकुमारी खड्काले सार्वजनिक यातायातका सवारी…

Logo