पछिल्लो समयमा नयाँ ब्रान्डका इलेक्ट्रिक बाइक समेत लगातार रुपमा नेपाल भित्रिरहेका छन् । नेपाल भित्रिरहेका मध्ये भारतीय कम्पनी प्योर ईभीको इलेक्ट्रिक बाइक ईट्रिस्ट पनि एक हो । हाल देशभर रहेका १५ डिलरमार्फत सो बाइक बुकिङ गर्न सकिने नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले जनाएको छ । त्यसैगरी पहिलो चरणमा १०० युनिट बाइक मात्र उपलब्ध…