कति छ फलफूल तथा तरकारीको आजको बजार मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।   अनार २९० रुपैयाँ, चोसा आँप २४५ रुपैयाँ, मालदह आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ, इमली १४६…

Logo