कारोबार हुने साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । शुक्रवार ३४ दशमलव ८५ अंकले घटेको बजार आइतवार १० दशमलव २७ अंकले बढेर २ हजार १२३ दशमलव ८२ विन्दुमा पुगेको हो । आइतवार २१९ वटा धितोपत्रका ६१ लाख ६ हजार कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा…