कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ । आजको मूल्यअनुसार लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम् १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । त्यसैगरी लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १५० रुपैयाँदेखि…