सुनको मुल्यमा गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। बिहिबार प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य…

Logo