कृषि क्षेत्रका लागि ५५ अर्ब ९७ करोड रकम विनियोजन

सरकारले कृषि क्षेत्रका लागि ५५ अर्व ९७ करोड रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष ०७९/७८ को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले कृषक पेन्सन लगायतका कार्यक्रम कृषि क्षेत्रको प्रवर्द्धनका लागि ल्याइएको बताए । सरकारले चालू आवको तुलनामा आगामी आवका लागि १४ अर्ब ८८ करोड बढी रकम विनियोजन गरेको हो। चालू आवमा सरकारले ४१…

Logo