बजेटका पाँच उद्देश्य, १० वटा प्राथमिकता निर्धारण

सरकारले आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य र १० वटा प्राथमिकता निर्धारण गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आइतबार प्रस्तुत गरेको बजेटमा स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखिएको छ।  उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरि उच्च र दीगो आर्थिक वृद्धि हासिल गर्ने, उपलब्ध प्राकृतिक…

Logo