सुनको मूल्य स्थिर, चाँदीकाे घट्याे

सुनको मूल्य मंगलबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ।  यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमै कारोबार भएको थियो ।   यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ।  चाँदीको मूल्यमा…

Logo