वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्यसहित कर्णालीमा वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी हुने

कर्णाली प्रदेशमा पहिलोपटक वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी आयोजना गरिने भएको छ। फागुन २६ र २७ गते सुर्खेतकाे वीरेन्द्रनगरमा कार्यक्रम संचालन हुन लागेको हो । कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यक्रमले प्रदेशको विकास, उद्यमशीलता वित्तीय अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ। विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै…

Logo