मोरङ्गको बेलबारी मालपोत कार्यालयमा एनएमबि बैंकको विस्तारित काउण्टर

एनएमबि बैंकले सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ ।  नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमूख कार्यकारी अधिकृत सुनिल केसीको विशेष आतिथ्यता तथा…

Logo