नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँट हुने

नेष्डो समृद्ध लघुवित्तको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार आईपीओ प्रिअलमेन्ट सम्पन्न भइसकेको र भोलि बाँडफाँट गर्ने तयारी गरेको हो। लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ…

Logo