तङ्ग्रिँदै वैदेशिक रोजगारः वैशाखयता चार लाख जनाले लिए श्रम स्वीकृति

कोरोना माहामारीले थलिएको वैदेशिक रोजगार यस वर्ष तङ्ग्रिँएको छ। ०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले ०७८ वैशाखदेखि माघ मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो।  ‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा…

Logo