बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि फेरि थपियाे

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि पुन: थप भएको छ। यसअघि कम्पनीको आईपीओमा आवेदन दिने अवधि फागुन १२ गतेसम्म थियो। उक्त अवधिमा पूर्ण आवेदन नपरेपछि फागुन १९ गतेसम्म कम्पनीले समयावधि थपेकोमा अझै पूर्ण आवेदन नपरेकाे भन्दै मिति थप गरि फागुन २७ गतेसम्म पुर्‍याइएको हो।  कम्पनीको आईपीओमा फागुन १७ गतेसम्म ११ लाख २९ हजार १३० कित्ताका…

Logo