नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आइतबार अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ। अन्तिम दिन आइतबार साँझसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जनाले ३ करोड १ लाख १३ हजार ७ सय कित्ताका लागि आवेदन दिएका छन् । सीडीएसका अनुसार…