प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत ६ गते

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौँथो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले फागुन ९ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा चैत ६ गते बोलाएको हो।  सभा काठमाडौंको रेडिसन होटलमा बिहान ११ बजे हुनेछ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गर्नेछ। यसका साथै लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को…

Logo