५८ दशमलव ९९ अंकले घट्यो नेप्से, ४ अर्ब २९ करोडको कारोबार

कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजार उच्च अंकले घटेको छ।  बुधबार १५ दशमलव ५० अंकले घटेको बजार आज ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६६१ दशमलव ४४ बिन्दुमा झरेको छ।   बिहीबार २२९ वटा धितोपत्रको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब २९ करोड…

Logo