एमसीसी छल्दै अर्थमन्त्री, काठमाडौं छाडेर पर्वत पुगे

बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। गत आइतबार सरकारले एमसीसी टेबल गरेको छ र छलफलका लागि आजको बैठक तय भएको छ।  आजको संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको…

Logo