प्रदेश सरकार जगदुल्ला जलविद्युत् आयोजना मा लगानी गर्न तयार

स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको प्रगतिबारे जानकारी लिँदै प्रदेश गौरवको आयोजना बनाउनका लागि प्रदेश सरकारले माग गरेको छ । कार्यविधिमा पाँच प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न पाउने भन्ने कार्यविधि समेत सच्याउन आग्रह गरिएको छ । प्रदेश सरकारले अधिकतम रूपमा लगानी गर्ने सोचमा रहेको भन्दै प्रदेश…

Logo