ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाले सातौं साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको फागुन २ गते बसेको १९० औं बैठकले सातौं वार्षिक साधारण सभा फागुन २८ गते शनिबार बोलाएको हो । सभा फागुन २८ गते शनिबार बिहान ११ बजे ग्रामीण विकास लघुवित्तको प्रधानकार्यालय बुटवलमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन…