बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले…