लाभांश प्रस्ताव पारित गर्ने एजेण्डासहित एनसीसी बैंकले बोलायो साधारणसभा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। बैंकले होटल हार्दिक, बागबजारमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ।  सभामा बैंकको हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ…

Logo