होन्डाकाे सीआरएफ ३०० एल र ३०० एल र्‍याली नेपाली बजारमा, मूल्य कति?

होन्डाले सीआरएफ ३०० एल र ३०० एल र्‍याली मोटरसाइकल नेपाली बजारमा ल्याएकाे छ। यी दुई मोडलको मूल्य क्रमशः १७ लाख ५० हजार र १९ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ।  पहिले बजारमा उपलब्ध सीआरएफ २५० एललाई अपग्रेड गरी नयाँ मोटरसाइकल विश्व बजारमा उपलब्ध गराइएकोमा नेपाली बजारमा समेत याे उपलब्ध भएको हो। यसका लागि…

Logo