समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा

समता घरेलु लघुवित्तले ७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले मिराबेल रिर्सोट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो। सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, लघुवित्तको सेयर संरचना ७० प्रतिशत संस्थापक…

Logo