आफ्नो सीमा ख्याल गर्न सहकारीकर्मीलाई रजिष्टारको निर्देशन

सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीका संचालकहरूलाई आफ्नो सीमा ख्याल गर्न निर्देशन दिएका छन्। सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मूल्य मान्यता ख्याल राख्न उनले निर्देशन दिएका हुन्।  ‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ’,  मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार अधिकारीले भने, ‘आफ्नो…

Logo