राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो । भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

Logo