सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

सिभिल बैंक लिमिटेडले २४ मंसिरदेखि बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। अब १० वर्ष अवधि रहने सो ऋणपत्र खरिदका लागि ९ पुससम्म आवेदन दिन सकिनेछ। बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो।  बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका तीन अर्ब…

Logo