पुल निर्माण नहुँदा सर्वसाधारणले पाए सास्ती

जाजरकोट –डोल्पा सडक खण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा सर्वसाधारणले दैनिक सास्ती भोग्नु परेको छ ।  दुई वर्षअघि एक वर्षभित्रमा निर्माण सम्पन्न हुने भनिएका पुलहरु अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती पाइरहेका छन् । डोल्पाको खदाङ ,करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलिव्रिज पुल निर्माण नभएका हुन् । पुलहरुको जगमा सामान्य…

Logo