१३७ अंकले बढेर शेयर कारोबार पुन बन्द

काठमाडौं । शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको छ ।  कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर नियमित समयभन्दा अगावै बन्द भएको हो ।  यस अवधिमा नेप्से १३७ दशमलव १८ अंकले बढेर…

Logo