होन्डाको नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो हुने, कति पर्छ नयाँ मूल्य?

होन्डाको नयाँ अमेज पहिलेको तुलनामा २ लाख भन्दा बढीले महंगो देखिएको छ। नेपाली बजारमा केही दिनअघि मात्र सार्बजनिक गरिएको यो नयाँ कम्प्याक्ट सेडान म्यानुअलमा दुई र सिभिटीमा दुई गरी कुल चार वटा भेरियन्ट उपलब्ध रहेको छ। जसको मूल्य यसअघिको पुरानो मोडलको तुलनामा २ लाख भन्दा बढीले महंगो देखिएको हो। भिएक्स म्यानुअलको पुरानो मोडललाई ४४ लाख…

Logo