नेपालमा सञ्चालित २७ वटा कमर्सियल बैंकले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको पछिल्लो हप्ता सार्वजनिक विवरण अनुसार २७ वाणिज्य बैंकले उक्त नाफा आर्जन गरेका हुन्। बैंकहरूको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अधिकांश बैंकले राम्रै नाफा आर्जन गरेका थिए। चालु आर्थिक वर्षको…