सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ४ सयले घटेको हो।  यस हप्ता आइतबार चार सयले बढेको थियो। सोमबार तीन सयले बढेको सुन मंगलबार दुई सयले बढेको थियो। बुधबार ६ सयले घटेको सुन बिहीबार ४ सयले बढेको थियो। गत हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात…

Logo