साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज १३५ रुपैयाँदेखि ४०५ सम्म

साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत…

Logo