हिरो एक्सपल्स-२०० काे लोकप्रियता बढ्दै, १४१ प्रतिशतले बजार बढ्यो

इन्ट्रि लेभलको एड्भेन्चर टुरिङ मोटरसाइकल हिरो एक्सपल्स अहिले यो सेग्मेन्टमै सर्बाधिक लोकप्रिय बनेकाे छ। भारतीय बजारमा तिब्र गतिमा विस्तार भैरहेको यो मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ।  अघिल्लो वर्षको सेप्टेम्बर महिनामा भारतीय बजारमा १ हजार ३९८ युनिट बिक्री भएको यो बाइक यसै वर्षको सोही महिनामा भने ३ हजार ३ सय ७५ युनिट बिक्री…

Logo