किसानहरूको दुखेसो: ‘फूल खेतीबाट श्रमको मूल्य पनि उठ्न छाड्याे’

तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ। उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन्। ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन्। उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ। विहानभर लगाएर टिपेको फूलको उनका श्रीमानले दिउँसो माला उन्छन्। उनले घरसँगैको करिब एक रोपनी…

Logo