जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनु पर्छ: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताएकी छिन्।  मन्त्रालयमा बुधबार आयोजित मन्त्रालयको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले जनतालाई मुआब्जा र क्षतिपूर्ति दिँदा न्यायोचित तवरले अर्को ठाउँमा किन्न सक्नेगरी दिनुपर्ने बताएकी हुन्।  उनले भनिन्, “हामीले सेवा दिने भनेको जनताका…

Logo