मौद्रिक नीति ल्याउन राष्ट्र बैंक स्वायत्त निकाय, रोकेको छैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निक्र्यौल गर्न सुझाव दिएको बताए । चालु आर्थिक वर्षको दुइ…

Logo