फोटन ब्राण्डका गाडी खरिद गर्नेलाई महालक्ष्मी विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धिबीच सम्झौता भएको छ।  कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र एमएडब्ल्यूबीच शुक्रबार सम्झौता भएको हो। उक्त सम्झौता अनुसार एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटन ब्राण्डका गाडीहरु खरिद गर्दा बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम…

Logo