सांसदहरूको गुनासोको सुनुवाईः संसद् सचिवालयको सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट

संघीय संसद् सचिवालयको सम्पूर्ण आर्थिक कारोवार पूर्णसरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्को बैठकमा सांसदले पटक–पटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएको भन्दै गुनासो आएकाले राष्ट्रिय बाणिज्य बैंकमार्फत कारोबार गर्न लागेको जनाएको छ । अर्थ मन्त्रालयको निर्देशनपछि सरकारी स्वामित्वको बैंकमार्फत् नै कारोबार हुने व्यवस्था…

Logo