सामाजिक सुरक्षा कोष स्वेच्छिक, बैंकका कर्मचारीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बैंकका कर्मचारीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । सामाजिक सुरक्षा कोष विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार बैंकका कर्मचारीको पक्षमा अन्तरिम आदेश सुनाएको हो । सर्वाेच्चले अन्तरिम आदेश सुनाउँदै  कोषलाई स्वेच्छिक बनाउनसमेत भनेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले…

Logo