आठ अर्ब हिनामिना प्रकरणः इच्छाराजमाथि अनुसन्धान गर्न सिआईबी निर्देशन कुर्दै

पूर्वसांसद तथा ‘सिभिल होम्स’का सञ्चालक इच्छाराज तामाङविरुद्ध हिनामिनासम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निर्देशन कुरिरहेको छ। निर्देशन प्राप्त हुनासाथ तामाङविरुद्ध लागेको हिनामिनासम्बन्धी मुद्दामा अनुसन्धान थालिने सीआईबीले जनाएको छ। सीआईबीलाई अनुसन्धानका लागि सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक, रजिस्ट्रार वा रजिस्ट्रारबाट अधिकारप्राप्त अधिकारीले पत्र पठाएको छैन। यी निकायले कसैविरुद्ध सहकारी ऐन २०७४ को…

Logo