साताको पहिलो दिन नेप्से परिसूचक ७३.३३ अंकले वढ्यो

जेठ अन्तिममा ऐतिहासिक उच्च कारोबारको रेकर्डपछि लगातार ओरालो लाग्दै गएको शेयर बजारमा साताको पहिलो दिन आइतबार वृद्धि भएको छ।  अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार करिब २४ अंकले सूचकमा सुधार आएको  थियोे। आज नेप्से परिसूचक ७३.३३ अंकले बढेर २ हजार ८९९.८२ विन्दुमा अर्थात नेप्से पुनः करिव २९०० विन्दुमा पुगेको छ।  परिसूचक बढ्दा आज कारोबार रकममा…

Logo