एस जे मोटोद्वारा ‘एमभी अगस्टा सुपरभेलोचे सिरी ओरो’ को बाइक बजारमा

एस जे मोटोले एमभी अगस्टा सुपरभेलोचे सिरी ओरोको बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ। एस जे मोटोले नेपालमा मोटरसाइकल र मोटरसाइकल संस्कृतीलाई मान्यता दिन अगस्टा सुपरभेलोचे सिरी ओरोको बाइक सार्वजनिक गरेको जनाएको छ। बिहीवार एक कार्यक्रमकाबीच जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै सिमित व्यक्तिहरुको उपस्थितीमा सुपरभेलोचे सिरी ओरो बाइक सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। सुपरभेलोचे ओरो मोटरसाइकल…

Logo